rajendra bhatta

  • जेष्ठ नागरिकको भत्ता बढ्यो, औषधि खर्चसहित १ हजार पाउने

    काठमाडौं- सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ। अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए। ५ सय रुपैयाँ भत्ता र ५ सय रुपैयाँ औषधि…

  • शैक्षिक सुधार अभियानमा पूर्वमन्त्री

    तनहुँ- भूमि सुधार तथा व्यवस्था पूर्वमन्त्री भीमप्रसाद गौतम जिल्लाका सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियानमा जुटेका छन्। उनले ‘सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनका लागि साझा अभियान’ मार्फत जिल्लामा शैक्षिक सुधार अभियान सुरु गरेका हुन्। निजी विद्यालयको तुलनामा…

  • विरोधले संविधान रोकिँदैन: केपी ओली

    विरोधले संविधान रोकिँदैन: केपी ओली

    काठमाडौ- एमाले अध्यक्ष केपी ओलीले संविधानसभा भित्रको अधिकतम सहमतिमा साउनभित्र संविधान जारी हुने बताएका छन्। संविधान र बाहिर सानातिना विरोधका कुरा आए पनि यसले संविधान जारी गर्ने प्रक्रिया प्रभावित नहुने ओलीको भनाइ थियो। केही दिनपछि…

  • ३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो नभएपछि १६ बुँदे सम्झौता गर्‍यौं : दाहाल

    वीरगन्ज- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो आधीबेहरी सिर्जना गर्न नसकेपछि र दलहरुप्रति जनताको विश्वास गुम्दै गएपछि वाध्यात्मक परिस्थितिमा आफूहरुले १६ बुँदे समझदारी गर्नुपरेको बताएका छन्। वीरगन्जमा शनिबार आयोजित पत्रकार…

  • राहत वितरणमा कुनै अनियमितता भएको छैन – उपप्रधानमन्त्री गौतम

    काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विपद् व्यवस्थापनका क्रममा सरकारद्वारा वितरण गरिएको राहतमा कुनै पनि अनियमितता नभएको बताएका छन्। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माको सभापतित्वमा भएको बैठकमा सांसदको जिज्ञासाको उत्तर दिँदै गृहमन्त्री गौतमले…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories