Uncategorized
-

बोर्नमाथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
बोर्नमाथ, – डोर्सेट नेपलिज सोसाइटीले क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्वास्थ्य जोखिम, रोकथामका उपायहरू र क्यान्सररोगसँग जोडिएका सांस्कृतिक अवरोधहरूका बारेमा छलफल गरिएको थियो। छलफलमा स्थानीय समुदायका करिब ६० जना सदस्यहरूको उपस्थिति थियो ।…
-
किरात याक्थुङ थामेन्दिङ मा (महिला समिति) चुम्लुङ युकेले भव्यरुपमा वलिहाङ तंङनाम मनायो ।
लण्डन, किरात याक्थुङ थामेन्दिङ मा (महिला समिति) चुम्लुङ युकेले भव्यरुपमा वलिहाङ तंङनाम मनाएको छ । गत सनिवार आसफोर्डको साइमन र्चचको सभाहलमा आयोजित कार्यक्रममा लिम्वु संस्कृति अनुसार केलाङ यालाङ सहित वलिहाङ तंनाम मनाएको हो । थामेन्दिङमा…
-
“पत्रकारितामा एआई: अवधारणादेखि व्यवहारिक प्रयोगसम्म”विषयमा एफएनजे युकेको भर्चुअल तालिम सम्पन्न।
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका…
-

स्थापना दिवस भव्य बनाउन पत्रकार महासंघ बेलायतले गठन गर्यो विभिन्न पांच समिति,
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १४ औं स्थापना दिवस भव्य बनाउन विभिन्न पांचवटा समिति गठन भएको छ । आइतबार अल्डरसटमा प्रत्यक्ष र जुममार्फत सम्पन्न कार्यसमिति बैठकले विभिन्न समिति गठन गर्दै कार्यविभाजन गरेको हो…
-
नेपाल ब्रिटेनलाई फेरि प्रेस काउन्सिलको पत्र, जथाभावी नलेख्न चेतावनी,
लन्डन । नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक विवादित अनलाइन नेपाल ब्रिटेन डट कमलाई प्रेस काउन्सिल नेपालले पुनः पत्र लेख्दै जथाभावी नलेख्न सचेत गराएको छ । नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेपछि…




