National News
-

एफएनजे यूकेद्वारा सल्लाहकार बिपिन निरौलाको मनोनयन फिर्ता, स्पष्टीकरण माग
लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले नवनियुक्त सल्लाहकार बिपिन निरौलाको मनोनयन फिर्ता लिएको छ । संस्थाको विधान, नियम, अनुशासन तथा संस्थागत हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै शाखाको कार्यसमितिले उक्त निर्णय गरेको हो…
-

नाम, लोगो र नक्कली इमेलको दुरुपयोग रोक्न एफएनजे यूकेको चेतावनी, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने
लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो आधिकारिक नाम, लोगो तथा मिल्दोजुल्दो नक्कली इमेल प्रयोग गरी भ्रामक सूचना, समाचार र कार्यक्रम सार्वजनिक गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले जारी गरेको…
-

एफएनजे यूकेले मनायो १५औँ स्थापना दिवस, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित
बेलायत । नेपाल पत्रकार महासंघ (यूके)ले आफ्नो १५औँ स्थापना दिवस बेलायतको अल्डरसटमा भव्य रूपमा मनाएकाे छ । शुक्रबार एम्पायर हलमा महासंघकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख अतिथि रहेका थिए ।…
-

अल्डरसटमा भूतपूर्व गोर्खामाथि आक्रमणपछि सामुदायिक एकताका लागि सद्भाव सभा
लन्डन । बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि भएको जातीय घृणाप्रेरित आक्रमणपछि स्थानीय नेपाली र बेलायती समुदाय एकै ठाउँमा भेला भएर सामुदायिक एकता, सद्भाव र सहकार्यको सन्देश दिएका छन्। मंगलबार साँझ नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्युनिसिपल…
-

नवौं अल्डरसट भलिबल प्रतियोगिता सम्पन्न, स्याङ्जा र मोना यूके च्याम्पियन
लन्डन । अल्डरसट भलिबल क्लबको आयोजनामा नवौं भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार अल्डरसटस्थित वेलेस्ली स्पोर्ट्स ग्राउन्डमा आयोजित प्रतियोगितामा पुरुषतर्फ १४ तथा महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ स्याङ्जा भलिबल टिम च्याम्पियन बन्दा…



