-
“पत्रकारितामा एआई: अवधारणादेखि व्यवहारिक प्रयोगसम्म”विषयमा एफएनजे युकेको भर्चुअल तालिम सम्पन्न।
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका…
-
किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ युकेको अध्यक्षमा मन माया नेम्वाङ,
लिला सेलिङ मावो, लण्डन–किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ केन्द्रिय कार्य समिती, युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध चयन हुनुभएको छ । सनिवार सेन्ट फ्रान्सीस र्चचको सभाहल, आसर्फोट केन्टमा भएको चौथो महाधिवेसनले आगामी कार्यकालको लागि उपाध्यक्षमा…
-
११औ पान्चथर कप 2 RGR ले बिजय हासिल गरे ।
नगेन्द्र राज नेम्बाङ्ग– लन्डन, हन्स्लो 4 मे 2024 सनिवारका दिन पान्चथर समाज सेवा युकेद्वारा प्रत्येक बर्स खेलाउदै आएको ११औ पान्चथर कप 2 RGR ले हात पारेको छ । ११ औ पान्चथर कप 2 RGR ले…
-
एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन
लन्डन । एनआरएनए यूके १२ औं कार्यसमिति निर्वाचनको लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । यही जुलाइ २६ मा हुने निर्वाचन हुँदै छ । निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा राजेन्द्र पुडासैनी,…
-
पिपल नेपालकप टी ट्वान्टी क्रिकेटको उपाधि माया क्रिकेट क्लबलाई
लन्डन- पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतमा सम्पन्न आठौं पिपल नेपालकप टी ट्वान्टी क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ । आइतबार रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लब ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनलमा हिमालयन क्रिकेट…
-
एनआरएनए यूकेको उपाध्यक्षमा डा. रक्षा थापाद्वारा उम्मेदवारी घोषणा
लन्डन । एनआरएनए यूकेको उपाध्यक्षमा डा. रक्षा थापाले उम्मेदवारी घोषणा गरेकी छन् । लन्डनमा रहेर एक सफल महिला उद्यमीको परिचय बनाएकी डा. थापाले बिहीबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रममा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा…
-
नेफिन यूकेको ‘डिनर नाइट’ सम्पन्न
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)को आयोजनामा ‘डिनर नाइट’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार ६ जुलाई २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा सांगीतिक रमझमसहित डिनर नाइट सम्पन्न भएको हो । महासंघका अध्यक्ष…
-
एनआरएनए यूके निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित
लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) यूकेको यही जुलाई २६ मा हुने निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन समितिले मंगलबार जम्मा ३ हजार ५ सय १ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरेको…