-
किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ युकेको अध्यक्षमा मन माया नेम्वाङ,
लिला सेलिङ मावो, लण्डन–किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ केन्द्रिय कार्य समिती, युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध चयन हुनुभएको छ । सनिवार सेन्ट फ्रान्सीस र्चचको सभाहल, आसर्फोट केन्टमा भएको चौथो महाधिवेसनले आगामी कार्यकालको लागि उपाध्यक्षमा…
-
११औ पान्चथर कप 2 RGR ले बिजय हासिल गरे ।
नगेन्द्र राज नेम्बाङ्ग– लन्डन, हन्स्लो 4 मे 2024 सनिवारका दिन पान्चथर समाज सेवा युकेद्वारा प्रत्येक बर्स खेलाउदै आएको ११औ पान्चथर कप 2 RGR ले हात पारेको छ । ११ औ पान्चथर कप 2 RGR ले…
-
कलाकार गोविन्द साह ‘आजाद’को कला स्टुडियो उद्घाटन
लन्डन —गोविन्द साह ‘आजाद’ को नयाँ कला स्टुडियोको उद्घाटन गरिएको छ। गत ३१ मे बिहीबार राम्सगेटस्थित म्यान्सटन व्यवसायिक पार्कमा आयोजित एक समारोहमा बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले नयाँ स्टुडियो उद्घाटन गरे । राजदूत घिमिरेले…
-
आठौँ लोकदोहोरी स्वर्णिम साँझ भब्य रुपमा सम्पन्न
लन्डन। बेलायतमा आठौँ लोकदोहोरी स्वर्णिम साँझ भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आयोजनामा शनिबार, ३१ मईका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट कलेजमा कार्यक्रम सम्पन्न भएको हो ।…
-
चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायतमा
लन्डन । चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायत आइपुगेका छन् । शनिबार ३१ मेमा हुने तेस्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट अध्यक्ष डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी…
-
लन्डन दूतावासमा मनाइयो गणतन्त्र दिवस
लन्डन । लन्डनस्थित नेपाली राजदूतावासमा गणतन्त्र दिवस मनाइएको छ । बिहीबार सांझ १८ औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको शुभकामना आदान पुरदान कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त…
-
यसोदा सेनेसहित ७ जना पत्रकार प्रादेशिक पुरस्कारबाट सम्मानीत
इटहरी । लिम्बू पत्रकार संघकी केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ सुनसरीको उपाध्यक्ष तथा तथा सार्वजनिक सेवा प्रसारण एनटिभी इटहरी च्यानलमा लिम्बू भाषामा समाचार प्रस्तोताको रुपमा कार्यरत पत्रकार यसोदा सेनेसहित ७ जना अग्रज पत्रकारहरु पुरस्कृत भएका…