International News
-

भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १८८ पुग्यो
एजेन्सी । भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले…
-

लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
काठमाण्डौ – लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासेमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनुभएको छ । उहाँले बृहत् युद्धविराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ…
-

ट्रम्पका विशेष दूत गोरसँग दिल्लीमा रविको भेटवार्ता
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने पाँच…
-

कंगोमा इबोला फैलियाे, विश्व स्वास्थ्य संगठनद्वारा अन्तर्राष्ट्रिय संकटकाल घोषणा
एजेन्सी । विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कुनै स्वीकृत खोप वा उपचार नभएको एक दुर्लभ प्रजाति पहिचान गरिएको भन्दै संगठनले सो भाइरस व्यापक…
-

हार्वर्डमा विदेशी विद्यार्थीलाई पढ्न रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा दायर
एजेन्सी । हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने निर्णयपछि यसकाविरुद्ध विश्वविद्यालय प्रशासन अदालत पुगेको हो । विश्वविद्यालयमा पढ्न विदेशी विद्यार्थीलाई रोक…






