-

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ…
-

(एनआरएनए) यूकेले आपतकालीन राहत कोष स्थापना गर्ने
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आपतकालिन राहत कोष स्थापना गर्ने भएको छ । राजेन्द्र पुडासैनी नेतृत्वको (एनआरएनए) यूकेले अध्यक्ष पुडासैनीको अध्यक्षतामा आइतबार जुम मार्फत भर्जुचल रुपमा बसेको कार्यसमितिको पुर्ण बैठकले यूकेवासी नेपालीहरुलाई आपत…
-

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रति नेपाल पत्रकार महासंघ बेलायतद्वारा श्रद्धाञ्जली अर्पण
लन्डन । नेपालमा भ्रष्टाचार, कुशासन र सोसल मिडिया प्रतिवन्धविरुद्ध चर्किएको जेनजी आन्दोलनका क्रममा निधन भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गर्दै नेपाल पत्रकार महासंघ बेलायतले श्रद्धाञ्जली अर्पण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै…
-

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीले लिइन् शपथ
काठमाडौँ, भदौ २७ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति…
-

प्रधानसेनापतिको सम्बोधन: आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । सम्बोधनकाक्रममा उहाँले भन्नुभयो, ‘राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गर्दछौं ।’ नेपालको…




