-
ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न महिलाहरुलाई सम्मान गर्दै मनायो ।
लन्डन। ईष्ट लन्डन महिला कम्युनिटीले, डेगेनहाममा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च ) विभिन्न कार्य क्रम गरी मनाएको छ । “गीभ टु गेन” नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको सो कार्यक्रममा कम्युनिटीका महिलाहरुले आफ्नो बिभिन्न…
-

बोर्नमाथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
बोर्नमाथ, – डोर्सेट नेपलिज सोसाइटीले क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्वास्थ्य जोखिम, रोकथामका उपायहरू र क्यान्सररोगसँग जोडिएका सांस्कृतिक अवरोधहरूका बारेमा छलफल गरिएको थियो। छलफलमा स्थानीय समुदायका करिब ६० जना सदस्यहरूको उपस्थिति थियो ।…
-
किरात याक्थुङ थामेन्दिङ मा (महिला समिति) चुम्लुङ युकेले भव्यरुपमा वलिहाङ तंङनाम मनायो ।
लण्डन, किरात याक्थुङ थामेन्दिङ मा (महिला समिति) चुम्लुङ युकेले भव्यरुपमा वलिहाङ तंङनाम मनाएको छ । गत सनिवार आसफोर्डको साइमन र्चचको सभाहलमा आयोजित कार्यक्रममा लिम्वु संस्कृति अनुसार केलाङ यालाङ सहित वलिहाङ तंनाम मनाएको हो । थामेन्दिङमा…
-

नेपाली दूतावासले आयरल्यान्डमा घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने
लन्डन । नेपाली राजदूतावास लन्डनले आउँदो २ नोभेम्बरमा आयरल्यान्डमा राहदानी सेवासहितको घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ । १ नोभेम्बर २५ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउने सकिने गरी शिविर…
-

तमु समाज यूकेले मनायो १८औं वार्षिकोत्सव
लन्डन । तमु समाज यूकेले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । लन्डनको वेम्बलीस्थित बारहम पार्कमा रहेको समाजको आफ्नै भवनमा कार्यक्रम भएको हो । समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ (घले) को अध्यक्षतामा भएको कार्यक्रममा लन्डन बरो…






