-

मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही…
-

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय…
-

गोर्खा नागरिकता निरन्तरताका लागि तमु धीं यूकेको ज्ञापनपत्र, एक महिनाभित्र प्रतिवेदन दिने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं । बेलायतमा रहेका पूर्वब्रिटिस गोर्खा सैनिक तथा उनीहरूका सन्तानको वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता र नेपालसँगको कानुनी सम्बन्ध सुनिश्चित गर्न माग गर्दै तमु धीं यूकेले गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। तमु धीं यूकेका अध्यक्ष…
-

आदिवासी जनजाति महिला महासंघ यूकेको पाँचौँ महाधिवेशन सम्पन्न, गंगा दुराको नेतृत्वमा नयाँ कार्यसमिति
लन्डन, । नेपाल आदिवासी जनजाति महिला महासंघ (नेफिन) यूकेको पाँचौँ राष्ट्रिय महाधिवेशन शनिबार सम्पन्न भएको छ । महाधिवेशनले गंगा दुराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशनबाट अध्यक्षमा गंगा दुरा, वरिष्ठ उपाध्यक्षमा बसुन्धरा याक्खा,…
-

प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता तय
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज ६ गते न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको…






