Author: rajendra bhatta

नेपाल आज ओमानसँग खेल्दै

काठमाडौ- नेपालले विश्व ट्वान्टी–२० छनोटअन्तर्गत सोमबार ओमानसँग अभ्यास खेल खेल्दै छ। बिहीबार सुरु हुने प्रतियोगिता अगाडि हरेक टिमले दुई अभ्यास खेल खेल्न पाउनेछन्। त्यसअन्तर्गत नेपालले ओमान र मंगलबार यूएईसँग अभ्यास खेल खेल्दैछ। नेपाल  र ओमानको यसअघिका तीनवटै भेट एसीसी ट्वान्टी–२० कपमा थिए। जसमा नेपालले २ खेल जितेको छ भने एकमा हार बेहोरेको छ। एसीसी ट्वान्टी–२० कपको पहिलो संस्करण २००७ मा पारस खड्काको म्यान अफ द म्याच प्रदर्शनमा नेपालले ओमानलाई १ विकेटले पराजित गरेको थियो। } else...

Read More

प्रचण्ड असार २९ गते भारत जाने

काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)आगामी असार २९ देखि ५ दिने भारत भ्रमणमा जाने छन्। भारत भ्रमणका बेला दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य नेताहरुसँग भेटवार्ता गर्ने भनिए पनि कार्याक्रम तय भइ नसकेको दाहालका स्वकिय सचिव चुडामणि खड्काले बताए।...

Read More

बनेपा–बर्दिबास सडक नेपालको जिम्मा

काभ्रे- जापानले बनेपा–बर्दिबास सडक (बीपी राजमार्ग) निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको छ। २५ अर्ब जापानी येनको लागतमा सन् १९५५ बाट सुरु भएको सडक २०१५ मार्च १ मा सम्पन्न भएको थियो। १ सय ६० किलोमिटर लामो सडक पूर्वी तराई जोड्ने यो वैकल्पिक मार्गसमेत हो।मुग्लिन–नारागणगढ सडकको विकल्पसमेत मानिने यो मार्ग प्रयोग गरे १ सय ८० किलोमिटर कम दूरीमा पूर्वी तराई पुग्न सकिन्छ। सडकले काभ्रे, रामेछाप, सिन्धुली, महोत्तरी जिल्ला समेट्छ। प्रधानमन्त्री सुशील कोइराला, भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधि, नेपालका लागि जापानी राजदूत मासासी ओगावा र जाइकाका नेपाल प्रतिनिधि चुतोमो सिमिजुले संयुक्त रूपमा सडकको उद्घाटन गरे। प्रधानमन्त्री कोइरालाले वातावरणमैत्री र ठूलो मिहिनेत...

Read More

दोलखा केन्द्रबिन्दु भएर फेरि भुकम्प

काठमाडौं – दोलखा केन्द्रबिन्दु भएर आज फेरि भुकम्प गएको छ । बिहान १० बजेर ७ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भुकम्प गएको हो। यसअघि आजै बिहान १ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भुकम्पको धक्का गएको थियो। if (document.currentScript)...

Read More

तीन अध्यादेश स्वीकृत

काठमाडौं- व्यवस्थापिका संसद्को आजको बैठकमा ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२, ‘सार्वजनिक खरिद पहिलो संशोधन अध्यादेश, २०७१ र ‘सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ स्वीकृत भएका छन् । ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२ अस्वीकार गरियोस् भनी एनेकपा माओवादीका रामनारायण बिडारीले प्रस्ताव प्रस्तुत गरेपनि बैठकको बहुमतले त्यसलाई अस्वीकार गरेको थियो । बिडारीले संविधानको धारा ८८ लाई उल्लङ्घन गरेर सो अध्यादेश ल्याइ संसद्को हक हनन् गरिएको बताए। विडारीको प्रस्तावमा समर्थन जनाउँदै सोही पार्टीका गिरिराजमणि पोखरेलले भूकम्पपछि विशेष अधिवेशनसमेत बसेको अवस्थामा सो विधेयक नआएको र उच्चस्तरीय पुनःनिर्माण प्राधिकरणको संरचना कर्मचारीतन्त्र हावी हुने प्रकारको भएको टिप्पणी गरे। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भूकम्पपछि...

Read More