National News
-
पूर्वाधार विकास कम्पनीको अध्यक्षमा एनआरएनए उपाध्यक्ष भट्ट
बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्षमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट चयन भएका छन् । सञ्चालक समिति बैठकले कुशकुमार जोशीको राजीनामा स्वीकृत गर्दै भट्टलाई अध्यक्ष चयन गरेको हो । गैरआवासीय नेपाली…
-
नेपालको खेलकुद विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटि एनओसीबीच सम्झौता
नेपाली खेल क्षेत्रको विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटी एनओसीबीच सम्झौता भएको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको कार्यालयमा आइतबार एक कार्यक्रमकाबीच गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल…
-
गैरआवासीय नेपाली संघद्धारा तराईका तीन अञ्चल अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण
नेपालमा तराइ बन्द र भारतको नाकाबन्दीका कारण उपभोग्य वस्तुसंगै औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले तराईका तीन अञ्चल अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण गरेको छ । साढे तीन महिना भन्दा लामो समय देखि तराई–मधेशमा आन्दोलनरत मधेशी…
-
गैरआवासीय नेपाली संघ महिला फोरमद्धारा भुकम्प पीडित सिन्धुपाल्चोक इचोक गाविसका महिलाहरुलाई नयाँ लुगा वितरण
गैरआवासीय नेपाली संघ महिला फोरमले भुकम्प पीडित सिन्धुपाल्चोक इचोक गाविसका महिलाहरुलाई नयाँ लुगा वितरण गरेको छ। भुकम्प पीडितहरुलाई दशैंमा पनि नयाँ लुगा होस भनेर संसारभरी रहेका गैरआवसीय महिलाहरुबाट आर्थिक संकलन गरी इचोक गाविसका महिलाहरुलाई शनिबार…
-
एक हजार घर बनाउन सरकार र एनआरएनबीच सम्झौता
भूकम्पबाट क्षतिग्रस्त पाँच जिल्लामा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच सम्झौता भएको छ। गैरआवासीय नेपाली दिवस २०१५ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित बिशेष समारोहमा शहरी विकाश तथा भवन…