Top News
-

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव…
-

त्रिशूली-३ ‘ए’ को सुरूङमा फसेका २ जनाकाे १० दिन पछि जीवितै उद्धार
काठमाडाैं । त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङबाट २ जनालाई जीवितै उद्धार गरिएको छ । भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई ९ दिनपछि जीवितै उद्धार गरिएको हो । सुरूङमा फसेकाहरूको…
-

बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन
लन्डन । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको…
-

पत्रकार महासंघ यूके अध्यक्ष बिमला सेनेलाई ‘वर्षको प्रेरणादायी व्यक्ति–२०२६’ सम्मान
लन्डन । नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेनेलाई तमु धीं यूकेले ‘वर्षको प्रेरणादायी व्यक्ति–२०२६’ सम्मान प्रदान गरेको छ। पत्रकारिता, महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा सेनेले पुर्याउँदै आएको योगदानको कदर गर्दै तमु धीं यूकेले…
-

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री
काठमाडौँ । देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय…

