International News
-
एन आर एन युकेको अधिवेसन सम्पन्न, विभिन्न अवरोधलाई पन्छाउदै अन्नततः सर्व सक्तिमान अध्यक्ष वने मुछेत्र गुरुङ
लामो समय देखि विवादमा रहेको एन आर एन युकेको छैठौं अधिवेसन सकिएको छ।आइतवार लण्डनको प्लमस्टिडमा सम्पन्न अधिवेसनले तमुधि युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङलाई सर्व सम्मत वाट अध्यक्षमा चयन गरेको हो। संघको उपाध्यक्षमा राष्ट्र राई, योग…
-
एन आर एन हरुले राजनीतिक अधिकार वाहेकको गैर आवासीय नागरिकता पाउने सुनिश्चित
गैरआवासीय नेपालीहरुले राजनीतिक अधिकार वाहेकको नेपाली नागरिकता पाउने संविधान सभाले पारित गरेको छ। सोमवार वसेको सविधानसभाको वैठकले सो परिमार्जित विधेयक पारित गरेको हो। पारित प्राबधानअनुसार गैरआवासीय नेपालीले अब संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक…
-
किरात याक्थुङ चुम्लुङ युकेको तेश्रो यलम्वरहाङ व्याडमिन्टन कप सम्पन्न
किरात याक्थुङ चुम्चुङ युकेको तेश्रो यलम्वरहाङ व्याडमिन्टन प्रतियोगीत सनिवार हाइवेकम आर ए एफ छाउनीमा सम्पन्न भएको छ। खेल संयोजक दिलसी मेन्याङवोका अनुसार विहान १्र० वजे देखि विभिन्न चरणमा सुरु गरिएको खेलमा पुरुष एकल तर्फ जोसेफ…
-
अन्तर्राष्ट्रिय बेपत्ता दिवस
सशस्त्र द्धन्द्धका क्रममा आफन्त बेपत्ता भएका परिवारका सदस्यहरुले द्धन्द्ध समाप्त भएको दुई दशक वितिसक्दा पनि बेपत्ताको अत्तोपत्तो लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन। बेपत्ता परिवार राष्ट्रिय सञ्जाल नेपाल र मण्डला थिएटरले आइतबार काठमाडौंमा आयोजना गरेको…
-
प्लमस्टिड स्थित पशुपति मन्दिरमा हिन्दु धर्मावलम्विहरुको पर्व जनै पुर्णिमा तथा रक्षा वन्धन मनाइएको
लण्डन को प्लमस्टिड स्थित पशुपति मन्दिरमा हिन्दु धर्मावलम्विहरुको पर्व जनै पुर्णिमा तथा रक्षा वन्धन मनाइएको छ। सनिवार विहान ७ वजे देखि सुरु गरिएको कार्यक्रम दिन भरि चलेको मन्दिर संचालक समितीका अध्यक्ष वालजंग अर्याल ले वताउनु भयो।…