National News
-
प्रधानमन्त्री राहत
प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकमबाट वितरण भएको राहत र भूकम्प पीडितहरुलाई सहयोग गर्ने क्रममा देखिएका आर्थिक अनियमिततालाई निगरानी गर्न अनुरोध गर्नु भएको छ। बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघसंस्थाको राहत सहयोग हस्तान्तरण…
-
परिक्षा
भूकम्पका कारण पछि सरेको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ। उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सञ्चालन गेको हो। परीक्षामा करिब साढे तीन लाख विद्यार्थी सहभागी हुँदैछन्। यसअघि सो…
-
३० दल बैठक
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाभित्र सरकारमा जाने वा नजाने भन्ने बिषयमा बिबाद भएको छ। एकीकृत माओवादी संसदिय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको ३० दलिय मोर्चाको बैठकमा सरकारका बिषयलाई लिएर बिबाद भएको हो। बैठकमा मधेशी…
-
टुडिखेल बालबालीका
भूकम्पबाट पिडित बालबालिकाहरुका लागी नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनचेनामूलक कार्यक्रम आयोजना गरेको छ। काठमाडौका अधिकांश भूकम्प पिडितलाई बसोबासको व्यबस्था मिलाईएको टुडिखेलमा पुगी त्यहा रहेका बालबालिकाहरुलाई प्रतिष्ठानले जनचेनामूलकका साथै सास्कृतिक कार्यक्रम गरेको थियो। कार्यक्रममा कलाकारहरुले…
-
जस्ता काण्ड
अर्थमन्त्री डाक्टर रामशरण महतका पूर्व पीए रमेशकुमार महतले नेपाल ईन्भेष्टमेन्ट बैंकबाट नुवाकोटमा वितरण गर्न लगेको जस्ता पाता वितरण नै नगरी काठमाडौ लान खोजेको दावी जस्ता पाता लोड गरिएको सवारी साधनका धनि, नुवाकोट काग्रेसका जिल्ला सदस्य…