National News
-
ट्राफिक प्रहरी
ललितपुरमा रहेको अल्का अस्पतालले ललितपुरका ट्राफिक प्रहरीलाई औषधि सहितको प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरेको छ। अस्पतालका अध्यक्ष कुमार थापा र महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्दले बिहीबार ललितपुरमा एक समारोहबीच ललितपुर ट्राफिक…
-
बामदेव गौतम
उपप्रधान मन्त्री एंव गृहमन्त्री वामदेव गौतमले राजनीतिक स्थीरताबिना मुलुकको बिकास हुन नसक्ने बताउनुभएको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गौतमलले मुलुकमा पटक पटक सरकार परिर्वतनले राजनीतिक स्थीतरता हुन नसकेको भन्दै राजनीतिक स्थीरता भए मुलुकको बिकास हुने…
-
सामाजिक न्याय समिति
राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुले राजनीतिक पँहुच नभएका भूकम्प पीडितहरुले पर्याप्त राहत पाउन नसकेको बताएका छन्। व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको बुधबारको बैठकमा आयोगका पदाधिकारीहरुले भूकम्प प्रभावित जिल्लाहरुमा राजनीतिक आस्थाका आधारमा राहत वितरण गरिएको आरोप…
-
मच्छिन्द्रनाथ जात्रा
लामो समयदेखि रोकिएको उपत्यकाकै लामो रातो मछिन्द्रनाथको रथजात्रा पुनः सञ्चालन गर्नका लागि बुधबार स्वस्तिशान्ति पूजा गरिएको छ। पुजारी कमल बज्राचार्यका अनुसार जात्रा सुरु भइरहेको समयमा विभिन्न कारणले गर्दा रथजात्रा रोक्नुपरेमा पुनः सञ्चालनका लागि र बाँकी दिनमा…
-
बैद्य माओवादी पत्रकार सम्मेलन
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संबिधान लेखनका बिषयमा अन्य दलहरुसं सहमति गरेको भन्दै एकीकृत नेकपा माओवादीसंगको एकता प्रक्रिया भंग भएको घोषणा गरेको छ। प्रमुख चार दलबीच संविधानको विवादित विषयमा भएको १६ बुँदे सहमतिप्रति पार्टीको धारणा सार्वजनिक गर्न…