National News
-
शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले विद्यालय र क्याम्पस सूचारु गर्न
शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले विद्यालय र क्याम्पस सूचारु गर्न सके भुकम्पबाट त्रस्त जनजीवन विस्तारै सामान्य बन्दै जाने विश्वास ब्यक्त गरेका छन। रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित साक्षात्कारमा सरोकारवालाहरुले शैक्षिक सस्था सूचारु भए विद्यार्थी, शिक्षक, यातायात,…
-
काठमाण्डुको पूर्वी भेगस्थित साँखुका भग्नावशेष हटाउने कामलाई जारी
सरकारको निर्देशनमा तीनवटा मन्त्रालय र अन्तर्गतका कार्यालयका कर्मचारीले वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाण्डुको पूर्वी भेगस्थित साँखुका भग्नावशेष हटाउने कामलाई जारी राखेका छन। भग्नावशेष हटाई सरसफाइ गर्न शनिबार मुख्य सचिव लिलामणी पौडेल, लगाएतका सरकारी अधिकारी…
-
उपप्रधानमन्त्री प्रकाशमान सिंहले कुनै पूर्वाग्रहबिना राहत तथा पुनःस्थापना कार्यमा जुट्न सबैलाई आग्रह गर्नुभएको
उपप्रधानमन्त्री प्रकाशमान सिंहले कुनै पूर्वाग्रहबिना राहत तथा पुनःस्थापना कार्यमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ। शनिबार साँखु बजारसहित विभिन्न ठाउँको स्थलगत अवलोकन गर्नाका साथै स्थानीय बासिन्दासँग अन्तक्र्रिया गर्दै उहाले अहिले तेरो मेरो भन्ने बेला नभएका सबैले सबैलाई…
-
प्रधानमन्त्री सुशील कोइरालासंग भ्याटिकन सिटीका गैर आवासीय राजदूत साल्भाटोर पेनासोे
प्रधानमन्त्री सुशील कोइरालासंग भ्याटिकन सिटीका गैर आवासीय राजदूत साल्भाटोर पेनासोे शनिबार बालुवाटारमा भेट गर्नुभएको छ। भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पु¥याएको जनधनको क्षति,खोजी,उद्धार राहत र पुनस्थापनाका विषयमा कुराकानी भएको थियो।
-
सरकारीकोषमा जम्मा भएको राहत रकमको सहि सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको
पेशागत महासंघ पापडले सरकारीकोषमा जम्मा भएको राहत रकमको सहि सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पापडको टोलीले शनिबार बिहान प्रधानमन्त्री सुसील कोईरालासंग भेट गर्दे जनता तथा बिभिन्न संघ संस्थाले प्रदान गरेको राहतको सहि सदूपयोग हुनुपर्ने भन्दै…