National News
-
कमल थापा
महाभूकम्पमा परि मृत्यु भएकाहरुको मोक्षको कामना गर्दे पशुपतिस्थित वनकालीमा महाभूकम्प शान्ति यज्ञको आयोजना गरिएको छ। राप्रपा नेपालले आयोजना गरेको यज्ञमा एक सय व्राह्मण, ५१ लामा र ११ किराँत धर्म गुरुहरुवाट शान्ति यज्ञ गरिएको थियो। यज्ञको उद्घाटन…
-
बिद्यालय खुल्ला
भूकम्पका कारण बन्द भएका विद्यालयहरु आजबाट सञ्चालनमा आएको छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण पठनपाठन ठप्प छ। विद्यालय सञ्चालमा ल्याइए पनि अधिकांश विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून छ । बन्द रहेको विद्यालय जेठ १…
-
दल बैठक
प्रमुख चार दलले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेका छन्। प्रधानमन्त्री निबास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एर्ककत माओवादी र मधेसी मोर्चाका शीर्षनेताको संयुक्त बैठकले जेठ २० गतेभित्रै संविधान र सरकारको…
-
संबिधानसभा बैठक
आइतबार बस्ने भनिएको संविधानसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ। बैठक आइतबार दिउँसो ३ बजे बस्ने तय भएको थियो । तर, सभासदहरु अझै पनि भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत र पुनर्निर्माणको काममा खटिएको कारण देखाउँदै बैठक…
-
रामचन्द्र पौडेल
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै समाजवाद भएको बताउनुभएको छ। काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाको नेतृत्वमा रसुवा जिल्लामा विद्यालय र घरटहरा बनाउन जान लागेका पार्टीका सय जना कार्यकर्ताको टोलीलाई स्थानीय माछापोखरीबाट बिदाइ…