National News
-
३० दल विवाद
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चामा चार दल भित्र भएको सहमति प्रति चर्को बिबाद भएको छ। सोमबार दिउँसो बसेको मोर्चाको बैठकमा एकीक्ृकत माओवादी अध्यक्ष प्रचण्डले दलहरुबिच भएको सहमति सुनाएपछि बिबाद…
-
महिला बालबालिका समिति
नेपालमा नै सस्तो र सुलभ उपचार हुदाहदै पनि मृगौला उपचारका लागी नेपालीहरु बिदेशमा जादा बर्षेनि ६ अर्व रुपैया बाहिरिएको छ। सिंहदरबारमा सोमबार बसेको महिला बालबालिका तथा समाजकल्याण समितिमा मानब अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकार चन्द…
-
कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राष्ट्रियता नै खतरामा परेको बताउनुभएको छ। पार्टी कार्यालय धुम्वाराहीमा सोमबार आयोजित कार्यक्रममा उहाले बिभिन्न बहानामा धर्म परिवर्तन गराउने काम भईरहेको भन्दै यसले नेपाली राष्ट्रियता नै खतरामा परेको बताउनुभएको हो। उहाले…
-
धरहरा निर्माण
गत बैशाख १२ गतेको बिनासकारी भुकम्पले नेपालकै एतिहाशिक धरोहरको रुपमा रहेको धरहरा भत्किएपछि त्यस नजिकै धरहराको प्रतिक सानो धरहरा बनाईएको छ। भुकम्पले कारण धरहराको संरचनानै ध्वस्त भएपछि सिन्धुपाल्चोकका राजकुमार लामाले संझनामा धरहराको नमुना निमार्ण गर्नु भएको छ।…
-
संबिधानसभा
संबिधानसभाको सोमबारको बैठक शोक प्रस्ताव पारित गर्दे मंगलबार सम्मका लागी स्थगीत भएको छ। संबिधानसभा भबन नया बानेश्वरमा बसेको बैठकमा पुर्व सांसद गोपाल प्रसाद कोईरालाको शोक प्रस्ताव पारित गरिएको हो। बैठकमा संबिधानसभा अध्यक्ष सुबास चन्द्र नेम्वाङले शोक…