संबिधानसभा

admin Avatar

संबिधानसभाको सोमबारको बैठक शोक प्रस्ताव पारित गर्दे मंगलबार सम्मका लागी स्थगीत भएको छ। संबिधानसभा भबन नया बानेश्वरमा बसेको बैठकमा पुर्व सांसद गोपाल प्रसाद कोईरालाको शोक प्रस्ताव पारित गरिएको हो। बैठकमा संबिधानसभा अध्यक्ष सुबास चन्द्र नेम्वाङले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो। स्वर्गीय कोईराला २०५६ सालमा झापाबाट निर्बाचित सांसद हुनुहुन्थ्यो। यसअघि २१ गते बोलाईएको संबिधानसभा बैठक बिबादित बिषयमा सहमति गर्ने प्रतिबद्धताका साथ छलफलमा जुटेका दलहरुले निकास निकाल्न नसकेपछि आज सम्मका लागि स्थगित गरिएको थियो । बैठक भोली दिउसो तीन बजे बोलाईएको छ।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories