National News
-
एमाले स्वयंसेवक
नेकपा (एमाले)को ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’ अन्तर्गत मंगलबारललितपुरका बिभिन्न स्थानमा काम भईरहेको छ। एमाले स्वयंसेवक टोलीहरुले ललितपुरको च्यासल, मंगलबजार लगाएतका स्थानमा भग्नावशेस हटाउने, सरसफाई गर्ने तथा पुननिर्माणको कार्य गरिरहेको हो। अभियानका क्रममा मेचीदेखि महाकाली र प्रवास…
-
अर्थ सहयोग
बिश्व बैंकले सडक सुरक्षा सहयोग परियोजना कार्यान्वयनका लागी नेपाललाई आर्थिक अनुदान सहयोग गरेको छ। मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बिच नेपाललाई रु ७६ करोड ३६ लाख अनुदान सहयोग गरेको हो। उक्त सहयोग नेपालको सडक सुरक्षाका निति…
-
नेपाली सेना
प्रधानसेनापति गौरवशम्शेर जबराले सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा परेर निधन हुनुभएका नेपाली सेनाका जमदार वसन्तबहादुर तितराप्रति श्रदाञ्जलि अर्पण गर्नुभएको छ। त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको ११ बाहिनीमा आयोजित श्रदाञ्जलि समारोहमा नेपाली सेनाको एक टुकडीले स्व तितराको सम्मानमा सलामीसमेत…
-
बिद्या भण्डारी
नेकपा एमाले उपाध्यक्ष विद्या भण्डारीले संविधानका विवादित बिषयलाइ टुग्याउदै सहमतिमा आउन एमालेले ८ प्रदेशलाई स्वीकार गरेको बताउनुभएको छ। अखिल नेपाल महिलासंघले मंगलबार आयोजना गरेको टहरा हस्तान्तरण कार्यक्रममा उहाले आफनो पार्टीको ६ प्रदेश कायम गराउनुपर्ने अडान भएपनि…
-
संबैधानिक परिषद
संबैधानिक परिषदले सवोच्च अदालतको प्रधानन्याधिशमा बरिष्ठतम् न्यायधिश कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको परिषदको बैठकले श्रेष्ठको नाम सिफारिस गरेको। परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाईपछि राष्ट्रपतिले अनुमोदन गर्ने प्रक्रिया रहेको। उमेर…