अर्थ सहयोग

admin Avatar

बिश्व बैंकले सडक सुरक्षा सहयोग परियोजना कार्यान्वयनका लागी नेपाललाई आर्थिक अनुदान सहयोग गरेको छ। मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बिच नेपाललाई रु ७६ करोड ३६ लाख अनुदान सहयोग गरेको हो। उक्त सहयोग नेपालको सडक सुरक्षाका निति नियमलाई कायान्वयन तथा नेपाल सडक सुरक्षा परिषद र सचिवालयका लागी हुने कार्यक्रममा जानकारी दिईयो। उक्त परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जुलाई २०१६ सम्ममा पुरा गरिसक्नुपर्ने छ। उक्त सहयोग हस्तान्तरणमा नेपालका सहसचिव मधु कुमार मरासिनी र बिश्व बैंकका ताकुया कमाताले हस्ताक्षर गर्नुभएको थियो। नेपालको सामाजिक आर्थिक बिकास बिश्व बैंकले गर्दे आएको सहयोगको सहसचिव मरासिनीले प्रसंसा गर्नुभएको थियो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories