राष्ट्रपति

Naresh Ale Avatar

राष्ट्रपति डाक्टर रामवरण यादवले विनाशकारी महाभूकम्पवाट क्षति पुगेको सिंहदरबारस्थित विभिन्न मन्त्रालयको भवनहरुको अवलोकन गर्नुभएको छ। उहाले सर्वोच्च अदालतको भवनमा पुगेको क्षति र अदालतको कार्यसञ्चालनबारे पनि जानकारी लिनुभयो। भूकम्पबाट क्षति पुगेको सर्वोच्च अदालतको मूल भवनको प्राविधिकबाट निरीक्षण गराई प्रतिवेदन पेश गर्न अदालतका न्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। अदालतको कामकारबाही पालबाट भइरहेको छ । भूकम्पबाट सर्वोच्च अदालतको भवनका साथै केही पुनरावेदन अदालत, जिल्ला अदालत, विशेष अदालत, अन्य न्यायिक निकाय र राष्ट्रिय न्यायिक प्रतिष्ठानको भौतिक संरचना समेत क्षती पुगेको छ। उहाले सरकारी काम भईरहेको अस्थाई स्थानको पनि निरिक्षण गर्नुभएको थियो।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories