दुवै मृगौला फेल भएकी बागलुङकी देबि बिकलाई आर्थिक सहयोग

admin Avatar

दलित एकता संजाल नेपालले दुवै मृगौला फेल भएकी बागलुङकी देबि बिकलाई आर्थिक सहयोग गरेको छ। बुधबार काठमाडौमा आयोजित कार्यक्रममा दुबै मृगौला फेल भएर डाइलासिस गराइरहेकी बिकलाई दलित एकता संजाल नेपालले १ लाख १ हजार १ सय ५२ रुपैयाँ आर्थिक सहयोग गरेको हो। जिवन र मरणको दोसाधमा रहेकी देबि बिकलाइ यति सानो रकमले उपचार सम्भव नहुने भएपनि नेपाली समाजमा देखिएको दलित प्रतिको बिभेद बदल्न नेपालले सहयोग गरेको जनाएको छ। पिडित देबि बिकका आफन्तले दिएको सहयोगले थप उपचारमा सहजता आउने बताएका छन्। उनीहरुले देबि बिकलाई उपचारका लागी सहयोग गर्न पनि सबै समक्ष आग्रह गरेका छन्।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories