साङ्गला बजारको अवलोकन

admin Avatar

उपप्रधान तथा परराष्ट्र मन्त्री प्रकाशमान सिंहले तारकेश्वर नगरपालिका ३ साङ्गला बजारको अवलोकन गर्नु भएको छ। गत बैशाख १२ गते र २९ गते गएको बिनासकारी भुकम्पका कारण भएको भौतिक तथा मानविय क्षतिका बारेमा जानकारी लिन बुधबार साङ्गला बजारको अनुगमन गर्नु भएको हो। बिनासकारी भुकम्पका कारण सो क्षत्रका ४१५ घर धुरी मध्ये २५८ घरहरु पुर्ण क्षति भएको थियो। भुकम्पकै कारण १७ जना घाईते भएका थिए भने ११ जनाले ज्यान गुमाएका थिए। मन्त्री सिंहले तारकेश्वर नगरपालिका २ मा पर्ने श्री साङ्गला बालकुमारी उच्च माध्यमिक विद्यालयको क्षति ग्रस्त भवनको पनि अवलोकन गर्नु भयो।

} else {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories