-
तमु धीं यूकेले भव्य रूपमा मनायो रजत महोत्सव तथा तमु ल्होछार
लन्डन । तमु धीं यूकेले विभिन्न कार्यक्रमसहित शनिबार २८ डिसेम्बर २०२४ मा रजत महोत्सव तथा तमु ल्होछार मनाएको छ । क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनाएको हो ।…
-
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १७९ जनाकाे मृत्यु
काठमाडौं : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ। योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको…
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहकाे राजकीय सम्मानका साथ अन्त्येष्टि
एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको दिल्लीको कस्मिरी गेटमा रहेको निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न भएको छ । उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको हो । राष्ट्रपति द्रौपदी…
-
याक्थुङ ज्ञान महोत्सव आजबाट धरानमा शुरु
रान । याक्थुङ युवा मञ्चको आयोजनामा सुनसरीको धरानमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा तीन दिनसम्म हुने महोत्सव आजदेखि सुरु भएको हो । कार्यक्रमको उद्घाटन…
-
सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते
एजेन्सी । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्। “विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको…