-
नेपाल पत्रकार महासंघ बेलायतले नयां बर्ष २०२५ को स्वागत गर्दै वर्षभरिको कार्यक्रम तय ,
लन्डन । नेपाल पत्रकार महासंघ बेलायतको तेश्रो पूर्ण बैठक गत २८ डिसेम्बर शनिबार लन्डन साउथ ह्यारोमा सम्पन्न भयो । शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय समितिका पदाधिकारी र…
-
चीनले विश्वको सबैभन्दा लामो द्रुतमार्ग सुरुङ बनायो
काठमाडाैं । चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो । तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो…
-
गैरआवासीय नेपाली संघका पदाधिकारी र बेलायती राजदूत फेनबीच भेटवार्ता
काठमाडौं-गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग सोमबार भेटघाट गरेको छ । उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप…
-
एनआरएनए आईसीसी महिला विभागद्वारा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
काठमाडाैं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई विभिन्न अस्पताल उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य…
-
अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार हिजो साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो। सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति हुनुभएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति…