-
युमा साम्यो महासभाले मनायाे युकेमा चासोक् तङ्नाम्
लन्डन । युमा साम्यो महासभा युकेले याक्थुङ लिम्बुहरुको महान् पर्ब चासोक् तङ्नाम् आयोजना गरेको छ । गत शनिवार आसफोर्डमा बिबिध कार्यक्रमका साथ चासोक् तङ्नाम मनाइएकाे हाे । कार्यक्रमलाई यम्बा तुतु फेदाङ्मा दल बहादुर फुरुम्बो र…
-
युकेमा थामेनदिङ्गमा महिला समितिको बलिहाँङ तङनाम सम्पन्न
आसफोर्ड । किरात याक्थुङ चुम्लुङ्ग युके अन्तर्गत थामेनदिङ्गमा महिला समिति बेलायतले बलिहाँङ तङ्नाम (देउसी ) कार्यक्रम सम्पन्न गरेकाे छ । गत १० नोभेम्बर २०२४ का दिन आशफोर्ड सगरमाथा कम्युनिटीको अफिस हलमा किरात याक्थुङ् चुम्लुङ्ग युकेका…
-
रिडिङ तमु समाज यूकेको अध्यक्षमा देव बहादुर गुरुङ निर्वाचित
लन्डन । रिडिङ तमु समाज यूकेको अध्यक्षमा देव बहादुर गुरुङ निर्वाचित भएको छन् । समाजको शनिबार १६ नोभेम्बर २०२४ मा सम्पन्न वार्षिक साधारण सभा तथा महाधिवेशनले देव बहादुरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । …
-
बेलायतका लागि नेपाली राजदूतमा चन्द्रकुमार घिमिरे नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेलायतसहित ६ देशका लागि राजदूत नियुक्त गरेका छन् । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्य (बेलायत), डा शैल रुपाखेतीलाई जर्मनी, जंगबहादुर चौहान रुसी महासङ्घ, डा…
-
‘कोशी’ नामकरणविरुद्ध पहिचान पक्षधरहरूको प्रदर्शन
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन तथा सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।…