-
एनआरएनएको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठ अध्यक्षमा निर्विरोध
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काठमाडौंमा जारी महाधिवेशनको दोस्रो दिन निर्वाचन समितिले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको…
-
३ बुँदे बिजयपूर घोषणापत्र जारि गर्दै लिम्बु पत्रकार संघको बैठक सम्पन्न
धरान । तीन बुँदे बिजयपूर घोषणापत्र जारि गर्दै लिम्बू पत्रकार संघको पूर्ण बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार सुनसरीको धरानमा सम्पन्न भएको सो बैठकबाट मुक्कुमलुङ आन्दोलनप्रति ऐक्यबद्धतासहित तीन बुँदे बिजयपुर घोषणापत्र जारि गरिएको हो…
-
सङ्घीय संसद्को संयुक्त बैठक बस्दै : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।…
-
बेलायतमा क्रियाशील नेपाली संघ संस्थाहरुलाई १५ मेभित्र विवरण अद्यावधिक गर्न राजदूतावासको आग्रह
लन्डन । नेपाली राजदूतावास लन्डनले बेलायतमा क्रियाशील नेपाली संघ संस्थाहरुलाई यही १५ मेभित्र विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित…
-
राजदूत घिमिरेले बेलायती राजा चार्ल्ससमक्ष बुझाए ओहोदाको प्रमाणपत्र
लन्डन- संयुक्त अधिराज्य (यूके) का लागि नेपाली नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। बिहीबार एक समारोहमा राजदूत घिमिरेले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र…