-
ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न महिलाहरुलाई सम्मान गर्दै मनायो ।
लन्डन। ईष्ट लन्डन महिला कम्युनिटीले, डेगेनहाममा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च ) विभिन्न कार्य क्रम गरी मनाएको छ । “गीभ टु गेन” नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको सो कार्यक्रममा कम्युनिटीका महिलाहरुले आफ्नो बिभिन्न…
-
“पत्रकारितामा एआई: अवधारणादेखि व्यवहारिक प्रयोगसम्म”विषयमा एफएनजे युकेको भर्चुअल तालिम सम्पन्न।
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका…
-
किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ युकेको अध्यक्षमा मन माया नेम्वाङ,
लिला सेलिङ मावो, लण्डन–किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ केन्द्रिय कार्य समिती, युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध चयन हुनुभएको छ । सनिवार सेन्ट फ्रान्सीस र्चचको सभाहल, आसर्फोट केन्टमा भएको चौथो महाधिवेसनले आगामी कार्यकालको लागि उपाध्यक्षमा…
-
११औ पान्चथर कप 2 RGR ले बिजय हासिल गरे ।
नगेन्द्र राज नेम्बाङ्ग– लन्डन, हन्स्लो 4 मे 2024 सनिवारका दिन पान्चथर समाज सेवा युकेद्वारा प्रत्येक बर्स खेलाउदै आएको ११औ पान्चथर कप 2 RGR ले हात पारेको छ । ११ औ पान्चथर कप 2 RGR ले…
-

तमु धिं नेपाल केन्द्रीय युवा समितिको अध्यक्षमा पुन: रमेश गुरुङ
पोखरा । तमु धिं नेपाल केन्द्रीय युवा समितिको अध्यक्षमा पुनः रमेश गुरुङ चयन भएका छन् । मंगलबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले गुरुङको अध्यक्षमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुदर्शन गुरुङ,…
-

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला…
-

पूर्व ब्रिटिस आर्मी निम्स दाइको पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी दुःखद निधन
काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन भएको छ । उनीसँगै रहेका पाँच जना अन्य नेपाली तथा चार विदेशी आरोहीहरूको पनि मृत्यु भएको…
-

जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झर्याे
एजेन्सी । जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ । यस वर्षको जनवरी १ सम्ममा जापानी नागरिकको जनसङ्ख्या ११ करोड ९७ लाख ३६ हजार ४८३ कायम भएको आज सार्वजनिक…
-

एफएनजे यूकेद्वारा सल्लाहकार बिपिन निरौलाको मनोनयन फिर्ता, स्पष्टीकरण माग
लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले नवनियुक्त सल्लाहकार बिपिन निरौलाको मनोनयन फिर्ता लिएको छ । संस्थाको विधान, नियम, अनुशासन तथा संस्थागत हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै शाखाको कार्यसमितिले उक्त निर्णय गरेको हो…

