Uncategorized
-
गोर्खा वार्ता: पेन्सनसहित अन्य मुद्धामा थप छलफल गर्ने सहमति
लन्डन- लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय गोर्खा वार्ता थप छलफल गर्ने सहमतिसहित सकिएको छ । (वर्किङ कमिटी) प्राविधिक स्तर को वार्तामा हरेक मुद्धामा बुंदागत छलफल गर्ने सहमति भएको हो। वार्तामा सहभागी लन्डनस्थित…
-
नेपाली पासपोर्ट आवेदन प्रक्रियाका सम्वन्धमा लन्डनस्थित नेपाली दूतावासको नयाँ सूचना !!
लन्डन- लन्डनस्थित नेपाली दूतावासले नेपाली पासपोर्ट आवेदन प्रक्रियाका सम्वन्धमा नयाँ सूचना जारी गरेको छ। बुधबार एक वक्तव्य जारी गर्दै दूतावासले पासपोर्ट आवेदनका क्रममा आवेदकले ध्यान दिनुपर्ने आधारभूत कुरा विभिन्न ६ बुंदामा सार्वजनिक गरेको हो। पछिल्लो…
-
अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथि उपसभामुख ईन्दिरा रानामगर र विशेष अतिथी भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल
लण्डन । प्रेम गाहामगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० युकेको अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रममा प्रमुख अतिथि को रुपमा प्रतिनिधि सभा, संघीय संसद नेपालकी उपसभामुख ईन्दिरा रानामगर र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल विशेष अतिथीको…
-
स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीले ज्यान गुमाए ।
स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको गत सोमबार साँझ आगलागीमा परेर मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्। शिक्षा र आँचल…
-
फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने भएको छ । फोनिज युकेको २५ जनवरीमा…