National News
-
माधब कुमार नेपाल
भूकम्पको सबैभन्दा बढी जोखिम क्षेत्र काठमाडौँ उपत्यका रहेको देखिएको छ। काठमाडौँ उपत्यकामा धेरै पुराना इतिहास बोकेका पुरातात्विक वस्तु र सम्पदा भएकाले भूकम्पले कुनै पनि बेला ढल्न सक्ने भएकाले जोखिममा रहेको राष्ट्रिय भूकम्प प्रविधि केन्द्र (एनसेट) का…
-
दिप प्रज्वलन
युथ हेलिप्ङ्ग ह्याण्डले भूकम्पबाट भक्तपुरमा मृत्यु भएकाको सम्झनामा दिप प्रजवलन गरेको छ। सोमवार भक्तपुरको दत्तात्रयमा मृत्यु भएका व्यक्तिको सम्झनामा दिप प्रज्वलन गरिएको हो। कार्यक्रममा गत वैशाख १२ गते गएको महाभूकम्पबाट भक्तपुरमा ३ सय ३३ जनाको मृत्यु…
-
दल बैठक
लामो समयको अन्यौलपछि प्रमुख चार दलका बीच आठ प्रदेशमा सैद्धान्तिक सहमति भएको छ। त्यस्तै निर्वाचन प्रणालीमा पनि ६० प्रतिशत प्रत्यक्ष निर्वाचित हुने र ४० प्रतिशत समानुपातिक हुने टुंगो लगाइएको छ। सोमबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा बसेको…
-
प्रकाशमान सिंह
उपप्रधान तथा स्थानीय बिकास मन्त्री प्रकाशमान सिंह धादिङ पुगी भूकम्पबाट प्रभावित भएका बिभिन्न स्थानको निरिक्षण गर्नुभएको छ। भूकम्प प्रभावित जिल्लाहरुको अनुगमन गर्दे उहाले स्थानियहरु छलफल गर्दे समस्याका बिषयमा चासो व्यक्त गर्नुभएको थियो। उपप्रधानमन्त्री सिंहसंग स्थानिहरुले गुसानो…
-
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट क्षतिग्रस्त दरबार हाईस्कुल लगाएत अन्य ऐतिहासिक सम्पदाको निरिक्षण गर्नुभएको छ। पौडेलले दरबार हाईस्कुल विद्यालयमा विगतमा पढाउनुभएको थियो। विद्यालयको निरीक्षणपछि पौडेलले दरबार हाइस्कुललाई पूर्ववत् अवस्थामा पुर्याउन सरकारसँग माग गर्नुभयो। उहाले नेपालकै…