National News
-
अर्थ समिति
भूकम्पका कारण सहकारी क्षेत्रमा रु पाँच अर्ब ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान देखिएको छ। मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको सो क्षेत्रमा विपत्तिले ठूलो क्षति पारेको र थप क्षतिको लगत सङ्कलनको क्रममा रहेकाले बढ्न…
-
बालबालिका
भूकम्पका कारण बालवालिकामा सिर्जित मनोवैज्ञानिक त्रास हटाउन प्रज्ञा प्रतिष्ठानमा आवद्ध नेपाल सास्कृतिक पेशाकर्मी संघले सरकारी बिद्यालयमा साताव्यापी मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ। बालबालिकामा एकाग्रता र सिर्जनशीलता बढाउन भन्दै बिहीबार काठमाडौका बिभिन्न सरकारी बिद्यालयमा मनोरन्जनात्क कार्यक्रम गरिएको…
-
लेखा समिति
व्यवस्थापिका–संसद्, अन्तर्गतको सार्वजनिक लेखा समितिले भूकम्प प्रभावित जिल्लाका जनतालाई सरकारले हालसम्म प्रदान गरेको राहत वितरणको सम्पूर्ण विवरण दुई दिनभित्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।सिहदरबारमा बिहीबार बसेको बैठकले राहत तथा पुनःनिर्माणमा भएका प्रगति तथा आवश्यक…
-
संबैधानिक समिति
दलहरुबीच देखिएका थप केही विवाद मिलाउन बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको उपसमितिको बैठक लम्बिएको छ। उपसमितिका एक सदस्यका अनुसार, प्रस्तावनामा बहुलवाद राख्ने वा नराख्ने भन्ने विषयमा विवाद भएपछि छलफल लम्बिएको हो। यसअघि १६…
-
बिमलेन्द्र निधी
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले भूकम्पबाट क्षती भएको ऐतिहासिक तथा पुरात्वातिक सम्पदाहरुको लगत राख्ने काम भईरहेको बताउनुभएको छ। बिहीबार ललितपुरको बिभिन्न स्थानको अवलोकन गर्दे मन्त्री निधीले पुरात्वातिक सम्पदाहरुको लगत राख्ने काम सकिएपछि पूननिर्माणको कार्य…