National News
-
लिम्बू पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा चयन
ताप्लेजुङ । लिम्बू पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा इङ्वा निर्वाचित हुनुभएको छ । शुक्रबार तेह्रथुमको बसन्तपुरमा सम्पन्न तेस्रो महाधिवेशनले इङ्वा अध्यक्ष रहेको केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । निवर्तमान उपाध्यक्ष विजयबोध लावतीका अनुसार पछि…
-
अमेरिकाले अवैध भनेर डिपोर्ट गर्यो वैध आप्रवासी, अदालतले दियो तीन दिनभित्र फिर्ता गर्न आदेश
एजेन्सी । अमेरिकाले अवैध भनेर वैध आप्रवासीलाई डिपोर्ट गरेको खुलेको छ। गत मार्चमा भेनेजुयलाको आपराधिक समूह ‘ट्रेन दि अरागुआ’मा संलग्न रहेको भनेर झन्डै साढे दुई सय जनालाई बढीलाई डिपोर्ट गरी एल साल्भाडोरको जेल पठाएको थियो।…
-
रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय
काठमाडौँ, चैत २० गते। गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका उपसचिव एवम् सूचना…
-
पत्रकारको मृत्यु र सञ्चारगृहमाथि आक्रमणको पत्रकार महासंघ बेलायतद्वारा निन्दा
लन्डन । राजावादीहरुको आन्दोलनका क्रममा शुक्रबार काठमाडौं आगजनीमा परि एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधनप्रति नेपाल पत्रकार महासंघ बेलायतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार रजकले भवनभित्र बसेर रिपोर्टिङ गरिरहेका बेला प्रदर्शनकारीले त्यस…
-
रवीन्द्र मिश्र र धवल शमशेरलाई पाँच दिन म्याद थप
काठमाडौँ : जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ। उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ। अदालतले…