National News

  • सिमित दलका नेताले कोठामा गरेको निर्णय मान्दैनौःकमल थापा

    सिमित दलका नेताले कोठामा गरेको निर्णय मान्दैनौःकमल थापा

    काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिमित दलका नेताले कोठामा गरेको निर्णय आफूलाई मान्य नहुने बताउनुभएको छ। संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै थापाले वर्षौदेखि केही सिमीत दलका नेताहरुले कोठामा गरेको निर्णय  चुपचाप सहनु परेको बताउनुभएको हो।

  • संविधान बन्ने सुनिश्चितः सभामुख

    संविधान बन्ने सुनिश्चितः सभामुख

    काठमाडौँ – संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदा पेस भएपछि संविधान सभाबाट संविधान बन्ने सुनिश्चित भएको बताउनुभएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २३औँ वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले सबै जनताको साझा दस्तावेजका रुपमा संविधानको एकीकृत…

  • चिनियाँ नागरिक

    विशेष सुराकीको आधारमा सोमबार चाइना जाँदै गरेकी चिनियाँ नागरिक जिन हुङ ह्वाङ ९८ हजार ५ सय अबैध अमेरिकी डलर सहित पक्राउ परेकी छिन्। उनलाई पक्राउ गरेसँगै प्रहरीले अबैध विदेशी रकम कारोबारीको ठुलो सञ्जाल फेला पारेको…

  • गोकर्ण तारेभिर पहिरो अपडेट

    काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा पहाडै खस्ने खतरा नरहेको खानी तथा भू–गर्व बिभागले जनाएको छ। बिभागले सोमबार उक्त स्थानको निरिक्षण गर्दे तत्काल कुनै ठूलो खतरा नरहेको जनाएको हो। तर उक्त स्थानमा चार पाच स्थानमा…

  • प्रधानमन्त्री राहत

    प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका नाममा आएको राहत रकम अनियमितता गर्नु भनेको जघन्य अपराध भएको बताउनुभएको छ। भूकम्पपीडितलाई सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा राहत रकम हस्तान्तरण गर्न बालुवाटार पुगेका विभिन्न संघ–संस्थासम्बद्ध प्रतिनिधिबाट राहत रकम ग्रहण गर्दै प्रधानमन्त्री…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories