National News
-
सरकारले काठमाडौंका आठ स्थानमा माछा, मासु बेच्न प्रतिबन्ध लगाएको
सरकारले काठमाडौंका आठ स्थानमा माछा, मासु बेच्न प्रतिबन्ध लगाएको छ। काठमाडौंको सुन्धारा, बसन्तपुर, असन, त्यौडं, गोंगबु चोक, नयाँबसपार्क क्षेत्र, बालाजु माछापोखरी क्षेत्र र साँखु बजार क्षेत्रमा माछामासु बिक्री वितरणमा रोक लगाइएको हो।
-
नेपालका अल्ट्रा म्याराथुन धावक सञ्जय पण्डित विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका
नेपालका अल्ट्रा म्याराथुन धावक सञ्जय पण्डित विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका नेपालीको सम्झनामा अमेरिकाको सर्वोच्च शिखर माउन्ट डेनालीको आरोहण गर्नुहुनेभएको छ। अमेरिकाको सर्वाेच्च शिखरमा चढेर भूकम्पमा परी ज्यान गुमाएका नेपालीको आत्माको शान्तिको कामना गर्दै, घाइतेको…
-
Woolwich Gordon Square, London
धययधिष्अज र्चाटन वरपर रहेका नेपाली हरु लगायत अन्य नागरिकहरु को वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा सहभागीले ‘प्रे फर नेपाल’, हेल्प फर नेपाली ‘हाम्रो नेपाल हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा सहित छाती मा…
-
सरकारले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष संकल्प प्रस्ताव पेस गर्ने
सरकारले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष संकल्प प्रस्ताव पेस गर्ने भएको छ। व्यवस्थापिका संसदको अब बस्ने बैठकमा सबै दलको तर्फबाट साझा कार्यक्रम पेस गर्ने सरकारी तयारी छ।
-
स्टाफोडमा कार्यरत गोखार्जहरुको एक समुहले भुकम्प पीडीतहरुको सहयोर्थ रकम संकलन गरेको
स्टाफोडमा कार्यरत गोखार्जहरुको एक समुहले भुकम्प पीडीतहरुको सहयोर्थ रकम संकलन गरेको छ । स्टाफ सार्जन्ट जगत राम राईको नेतृत्वमा रहेको सो टोलीले स्टाफोड र स्ट्रोक अन टे्रन्टमा छुटा छुटै कार्यक्रम गरि १२ हजार सात सय…