International News
-
गाजामा बन्धक बनाइएका थप चारजना मुक्त, छाडिनेमा सबै इजरेली महिला सैनिक
एजेन्सी । हमासले शनिवार थप चारजना इजरेली बन्धकहरू छाडेको छ। गत आइतवार गाजामा युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएयता मुक्त हुने उनीहरू दोस्रो समूह हुन्। ती सबै चार जना बन्धकहरू इजरेली महिला सैनिकहरू हुन्। उनीहरू…
-
अमेरिकाद्वारा सबै विदेशी सहायता बन्द
वासिङटन : संयुक्त राज्य अमेरिकाले विश्वका विभिन्न देशहरूलाई दिँदै आएको सबै सहायता बन्द गर्ने भएको छ। समाचार संस्था एएफपीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इजरायल र इजिप्टका लागि खाद्य र सैन्य सहायता भने जारी राख्ने…
-
थाइल्यान्डमा समलैंगिक विवाहलाई कानूनी मान्यता
एजेन्सी । पूर्वी एशियाली देश थाइल्यान्डले समलैंगिक विवाहलाई कानूनी मान्यता दिएको छ । थाइल्यान्डमा लामो समयदेखि प्रतिक्षा गरिएको समान विवाह कानून आजदेखि लागू भएको बीबीसीले जनाएको छ । आज सयौं समलिंगी जोडीले विवाह दर्ता गराएका…
-
विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको छु : कतारी विदेश राज्यमन्त्री डा. खुलाइफी
काठमाण्डौ – अतिवादी हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि…
-
अमेरिकाको लस एन्जलसमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुग्यो
एजेन्सी । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । आगलागीमा परी ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको र ज्यान गुमाउनेहरूको पहिचान गर्न कैयौं हप्ता लाग्न सक्ने लस…