३० दल बैठक

Oman Gauchan "Hanson" Avatar

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान लेखनमा सहमति जुटाउन अधिकतम लचकता अपनाउने निर्णय गरेको छ। बिहिबार सिंहरबारमा बसेको बैठकले संविधान लेखनमा अवरोध नगर्ने निष्कर्षसहित अन्य दलसँगको छलफलमा लचकता प्रस्तुतगर्ने निर्णय गरेको हो । बैठकमा संघीयतामा ६ प्रदेश ८ प्रदेश भित्र सहमति खोज्ने विषममा पनि छलफल भएको बुझिएको छ। प्रदेशको नामाकरण बहुपहिचानको आधारमा गर्नुपर्ने विषयमा समेत छलफल भएको मोर्चाको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो।

बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुपहिचानसहितको ६ प्रदेश कि नाम र सीमाविनाको ८ प्रदेश रोज्न ३० दलीय मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो। बहुपहिचानसहितको ६ प्रदेश र नामांकन प्रदेश सभा र सीमांकन आयोगले गर्ने गरी ८ प्रदेशको विकल्पमा छलफल भइरहेको प्रचण्डले बताउनुभएको बैठकमा सहभागी एक नेताले जनाएका छन्।

if (document.currentScript) {

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories