चार दल बैठक

admin Avatar

विवादित विषयमा सहमतिको खाका बनाउने जिम्मा पाएका प्रमुख दलका शिर्ष नेताहरुले छलफललाई तिव्रता दिएका छन्। शुक्रबार प्रधानमन्त्री निबास बालुबाटारमा प्रधानमन्त्री एवं काग्रेस सभापति सुशील कोईराला , एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेशी मोर्चाका संयोजक बिजयकुमार गच्छदारले संघियताको ६ र ८ प्रदेशको वरिपरि भएर छलफल गर्नुभएको हो। यसअघि दलहरुबिच सहमतीको खाका तयार गर्ने र लगातार बैठक बसी निकास निकाल्ने सहमति भएको थियो। दलहरुबीच सहमतिमा संविधान जारी गरी राष्ट्रिय सरकार गठनको विषयमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। दलहरुबिच संबिधान लेखनका बिषय मध्ये राज्यको पुनसंरचना, शासकिय स्वरुप, निर्बाचन प्रणाली र न्याय प्रणालीमा बिबाद हुदै आएको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories