विपत्तिको अवस्थामा नेपाललाई सबै प्रकारका सहयोग गर्न चीन तयार

Naresh Ale Avatar

चीन सरकारले नेपालको आवश्यकता र प्राथमिकताको आधारमा सबै प्रकारका सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ। चिनियाँ विदेश सहायकमन्त्री लुई जीएन चोले विहीबार प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी ‘विपत्तिको अवस्थामा नेपाललाई सबै प्रकारका सहयोग गर्न चीन तयार’ रहेको बताउनुभएको हो।

प्रधानमन्त्रीसँगको भेटमा सहायक विदेशमन्त्री चोले ‘नेपालको महाविपत्तिमा चीन पूर्णरुपमा नेपालकै आवश्यकता र प्राथमिकतामा राहत, पुनःस्थापना तथा पुनःनिमार्ण प्रक्रियामा सघाउन तयार भएको’ राष्ट्रपति सी जिनपिङको सन्देश लिएर आएको बताएका बताउनुभएको थियो।

‘कुनै स्वार्थ नराखी नेपाल एक सार्वभौम र स्वतन्त्र मुलुक हो भन्ने भावनाकासाथ चीनले सहयोग गर्न चाहेको’ पनि उहाँंले प्रष्ट गरेका बताइएको छ। भेटमा प्रधानमन्त्री कोईरालाले नेपालको बिपत्तीमा चीनले गरेको सहयोगको प्रसंसा गर्नुभएको थियो। सहायक विदेशमन्त्री चो को टोली विहीबारै नेपाल आएको हो।

} else {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories