रामचन्द्र पौडेल

admin Avatar

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकमा राष्ट्रिय सरकार भन्दापनि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ। भूकम्पपछिको विपद सामना गर्न वर्तमान सरकारले भरपूर प्रयास गरेको भन्दै उपसभापति पौडेलले वर्तमान सरकार गठन हुदा कुनै अपवित्र सम्झौता नभएको भन्दै सरकार फेर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो।

काभ्रेको महादेवस्थानमा श्रमदान अभियानमा सहभागि हुदै उपसभापति पौडेलले वर्तमान सरकार गठन हुँदा संविधान जारी गरेपछि मात्रै राष्ट्रपति , उप राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका पदमा पुर्नव्यवस्था गर्ने सहमति भएको स्पष्ट पार्दै संविधान बिना वर्तमान सरकार परिवर्तन नहुने बताउनुभयो। वर्तमान सरकार गठनका बेला एमालेलाई कुनैपनि अवस्थामा प्रधानमन्त्री पद हस्तान्तरण गर्ने सहमति नभएको पौडेलको दाबी थियो।

} else {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories