नेपाल प्रहरी

Naresh Ale Avatar

वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका परकम्पनहरूबाट विस्थापित भएकाहरूलाई नेपाल प्रहरीले सांगीतिक मनोरञ्जन दिएको छ। ललितपुरको जावलाखेलस्थित शिविरमा भूकम्प पीडितहरुलाई टोलीले मंगलबार मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको हो। पहिलो चरणमा काठमाडौं उपत्यकाका अस्थायी शिविरहरुमा दैनिकरूपमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा आज ललितपुर आएको हो। यसपछि क्रमशः उपत्यका बाहिर अति प्रभावित सबै जिल्लाहरुमा पुग्ने टोलीको योजना छ। ‘भूकम्प पीडितहरुलाई तनाव कम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको संगीत विद्यालयको ४७ जनाको टोली यसका लागि परिचालन गरिएको छ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories