-
राप्रपा नेपाल
मुख्य चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिले राजनीतिक गतिरोध तोडेको भनेर प्रशंशा भैरहेकाबेला संविधानसभाको चौथो ठूलो राजनीतिक शक्ति राप्रपा नेपालले भने सर्वसत्तावादलाई संस्थागत गरेको भन्दै विरोध गरेको छ। निश्चित र स्पष्ट बैचारिक एवं दार्श्निक आधार…
-
मोर्चा बैठक
माघ ५ गतेदेखि निरन्तर रुपमा संविधानसभाको बैठक बहिष्कार गर्दै आएका विपक्षी दलको मोर्चाले संविधानसभाको बैठकमा भाग लिदै संबिधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। मंगलबार एकीकृत माओवादी संसदीय दलको कार्यलयमा बसेको विपक्षी दलको बैठकले सोमबार…
-
एमाले पत्रकार सम्मेलन
नेकपा एमालेका अध्यक्ष केपी ओलीले ’सुपर फास्ट ट्रयाक’बाट संविधान जारी हुने बताउनुभएको छ। मंगलबार पार्टी मुख्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दलहरुबीच सोमबार राति भएको सहमतिले संविधान निर्माणको बाटो खुलेको भन्दै ’सुपर फास्ट ट्रयाक’बाट संविधान…
-
कृषि समिति
व्यबस्थापिका संसद अन्तर्गतको कृषि तथा जलश्रोत समितिले भूकम्पले पु¥याएको क्षतिको विस्तृत र व्यवस्थित अध्ययन गरि त्यसको विवरण तयार गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले क्षतिको विवरण तयार गर्न र क्षतिलाई सम्बोधन…
-
अन्तराष्ट्रिय समिति
संसदीय समितिले भारत र चीन बिचमा ब्यापार सहजीकरण र बिस्तारका लागि दार्चुला जिल्ला स्थित कालापानी लिपु लेकमा ब्यापारिक केन्द्रका रुपमा बिस्तार गर्ने निर्णय अन्तराष्ट्रिय मुल्यमान्यता बितरीत रहेको ठहर गरेको छ।सिंहदरबारमा मंगलबार बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा…