Sports
-
नेपाल काभा भलिबल नेसन्स लिगको फाइनलमा
काठमाडौं । नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मङ्गलवार भएको दोस्रो सेमिफाइनल खेलमा इरानमाथि ३–० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । अब…
-
पहिलो एनआरएनए कपको उपाधि बीवाइएनसीलाई
लन्डन । पहिलो एनआरएनए कपको उपाधि बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ । एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा आयोजना गरेको प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र मेडल्स प्राप्त ग¥यो…
-
नेपालको खेलकुद विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटि एनओसीबीच सम्झौता
नेपाली खेल क्षेत्रको विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटी एनओसीबीच सम्झौता भएको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको कार्यालयमा आइतबार एक कार्यक्रमकाबीच गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल…
-
साफ फुटबल फाइनल
नेपालले प्रथम अन्डरनाइन्टिन साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलअन्तरले पराजित गर्दै आयोजक नेपालले उपाधि जितेको हो। यो उपाधि मात्रै नभई २२ वर्षपछि नेपालले पाएको ऐतिहासिक जित हो।…
-
किरात याक्थुङ चुम्लुङ युकेको तेश्रो यलम्वरहाङ व्याडमिन्टन कप सम्पन्न
किरात याक्थुङ चुम्चुङ युकेको तेश्रो यलम्वरहाङ व्याडमिन्टन प्रतियोगीत सनिवार हाइवेकम आर ए एफ छाउनीमा सम्पन्न भएको छ। खेल संयोजक दिलसी मेन्याङवोका अनुसार विहान १्र० वजे देखि विभिन्न चरणमा सुरु गरिएको खेलमा पुरुष एकल तर्फ जोसेफ…