Sports
-

म्यानचेस्टर सिटी लगातार २६ खेलसम्म अपराजित
काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्पार्टा प्रहलाई ५–० ले पराजित गरेको छ। सिटीको घरेलु मैदानमा गएराति जित दर्ता गरेसँगै च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेलमा अपराजित टिमको रेकर्ड बनाएको छ। सिटीलाई जित दिलाउन इर्लिङ हाल्यान्डले…
-

च्याम्पियन्स लिगमा डर्टमण्डविरुद्ध रियलको पुनरागमन जित
काठमाडौं : यूएफा च्याम्यिन्स लिगमा भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि रियल मड्रिडले बोरुसिया डर्टमण्डविरुद्ध पुनरागमन जित निकालेको छ। पहिलो हाफमा २–० ले पछि परेको स्पेनिस टोलीले दोस्रो हाफमा ५ गोल गर्दै जर्मन टोली डर्टमण्डलाई ५–२ गोल अन्तरले…
-

साफ महिला फुटबल : नेपालसँग ११-० गोलले माल्दिभ्स पराजित‚ रेखा र प्रीतिको ह्याट्रिक
काठमाडौँ : काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गरेको छ। आजको जितसँगै नेपालले दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। जितसँगै २ खेलबाट ४ अंक…
-

अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको क्लिन स्विप
काठमाडौं : अमेरिकाविरुद्धको टी–ट्वेन्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो। आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो…
-

महिला विश्वकपको उपाधि न्यूजील्याण्डलाई
काठमाडाैं । आईसीसी महिला टी-२० क्रिकेट विश्वकप २०२४ को उपाधि न्यूजील्याण्डले जितेकाे छ । फाइनल खेलमा आइतबार दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्यूजील्याण्डले नयाँ इतिहास रचेकाे हाे । दक्षिण अफ्रिका र न्यूजील्याण्डले अहिलेसम्म महिला…





