Sports
-
स्पेनिस लालिगा शुरू, पहिलो दिनको दुवै खेल बराबरीमा
काठमाडाैं । स्पेनिस लालिगा २०२४–२५ शुरू भएको छ । गएराति भएको उद्घाटन खेलमा गेटाफे र एथलेटिकले बराबरी खेल्दै अङ्क बाँडेका छन् । एस्टाडियो डे सान मामेसमा गएराति भएको पहिलो खेलमा गेटाफे र एथलेटिक क्लबले १–१…
-
एएफसी च्यालेन्ज : हिलाम्मे मैदानमा पारोले चर्च ब्वाइजलाई २-१ ले हरायो
काठमाडौँ : एएफसी च्यालेन्ज लिगअन्तर्गत आज भएको खेलमा भुटानको पारो एफसीले नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले…
-
पेरिस ओलम्पिक सकियो, ४० स्वर्ण जितेको अमेरिका शिर्षस्थानमा
न्यूयाेर्क । पेरिस ओलम्पिकमा अमेरिकाले पहिलो स्थान हात पार्न सफल भएको छ । कुल १ सय २६ पदक हात पारेको अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । यसअघिको…
-
पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर
काठमाडौं : उद्घाटन भएको १६ दिन र समग्रमा लगभग तीन साता लामो खेलकुद पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ। स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे…
-
पेरिस ओलम्पिक : १३ स्वर्णसहित बेलायत पाँचौं स्थानमा
लन्डन । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा बेलायत १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित पाँचौं स्थानमा रहन सफल भएको छ । शीर्ष १० स्थानमा रहेको बेलायतले कुल ५१ पदक जितेको छ । ३०…