Sports
-
साफ महिला फुटबल : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
काठमाडौँ : काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिपमा नेपाल आजको खेल सहज रुपमा जितेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। समूह विजेता बन्ने क्रममा नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई…
-
म्यानचेस्टर सिटी लगातार २६ खेलसम्म अपराजित
काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्पार्टा प्रहलाई ५–० ले पराजित गरेको छ। सिटीको घरेलु मैदानमा गएराति जित दर्ता गरेसँगै च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेलमा अपराजित टिमको रेकर्ड बनाएको छ। सिटीलाई जित दिलाउन इर्लिङ हाल्यान्डले…
-
च्याम्पियन्स लिगमा डर्टमण्डविरुद्ध रियलको पुनरागमन जित
काठमाडौं : यूएफा च्याम्यिन्स लिगमा भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि रियल मड्रिडले बोरुसिया डर्टमण्डविरुद्ध पुनरागमन जित निकालेको छ। पहिलो हाफमा २–० ले पछि परेको स्पेनिस टोलीले दोस्रो हाफमा ५ गोल गर्दै जर्मन टोली डर्टमण्डलाई ५–२ गोल अन्तरले…
-
साफ महिला फुटबल : नेपालसँग ११-० गोलले माल्दिभ्स पराजित‚ रेखा र प्रीतिको ह्याट्रिक
काठमाडौँ : काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गरेको छ। आजको जितसँगै नेपालले दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। जितसँगै २ खेलबाट ४ अंक…
-
अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको क्लिन स्विप
काठमाडौं : अमेरिकाविरुद्धको टी–ट्वेन्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो। आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो…