Sports
-

लन्डनमा यती कप फुटबल प्रतियोगिता हुने
लन्डन । लन्डनमा २७ सेप्टेम्बर शनिबारका दिन ‘यती कप फुटबल प्रतियोगिता’ हुने भएको छ । यती नेपाली एसोसिएसन यूकेको आयोजनामा प्लेरतियोगिता हुन लागेको हो । प्रतियोगिता फेल्थाममा आयोजना हुने बुधबार आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी…
-

पिपल नेपालकप टी ट्वान्टी क्रिकेटको उपाधि माया क्रिकेट क्लबलाई
लन्डन- पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतमा सम्पन्न आठौं पिपल नेपालकप टी ट्वान्टी क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ । आइतबार रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लब ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनलमा हिमालयन क्रिकेट…
-

नेपालकप २०२५ को उपाधि क्वीन्स गोर्खा सिग्नल्सलाई
लन्डन । बेलायतमा वर्षेनी हुंदै आएको ब्रिगेड अफ गोर्खाजको अवसरमा आयोजना गरिएको नेपालकप २०२५ को उपाधि क्वीन्स गोर्खा सिग्नल्स (क्यूजीएस) ले जितेको छ । अल्डरसटको क्वीन्स् एभिन्यू मैदानमा सम्पन्न फाइनल खेलमा क्वीन्स् अउन गोर्खा लजिष्टिक…
-

एक सयौं खेलमा नेपालको सानदार जित, कप्तान साम्बाको ५ गोल
काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आज निरिह लाओसलाई ९-० को फराकिलो अन्तरले हराएको छ । अनिता बस्नेत, सरु लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान…
-

गोर्खाकपमा सहभागी भएर फर्किइन् फुटबलर ‘साम्बा’
लन्डन । तमुधीं यूकेले २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा आयोजना गरेको २३ औं गोर्खा कपमा सहभागी भएर नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ फर्किएकी छन् । ‘साम्बा’ हिथ्रो एयरपोर्ट हुँदै मंगलबार २७ मेमा सिधै थाइल्यान्डको…






